काठमाण्डु- खोटाङमा राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई दुव्र्यवहार गरेका बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले माफी मागेका छन् । मानव अधिकार उल्लंघनको अवस्थाको अनुसन्धान एवं अल्पसंख्याकको मानव अधिकारको अवस्थाको विषयमा अनुगमनमा हिँडेको आयोगको टोलीलाई दुव्र्यवहार गरेका गाउँपालिका अध्यक्ष बञ्जराले माफी मागेका हुन् । शनिबार बिहान गाउँपालिका अध्यक्ष बञ्जराको घरमा पुगेका बेला मादक पदार्थ सेवन गरेको अवस्थामा…