कोरोना संक्रमितको संख्या बढ्यो : आइतबार ११६७ जनामा संक्रमण पुष्टि

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८८४८ र एन्टिजेन विधिबाट ३७८४ जनामा परिक्षण गर्दा १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख…