काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८२७२ र एन्टिजेन विधिबाट ६६९९ जनामा परिक्षण गर्दा ९६८ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ३० हजार ४८०…