काठमाण्डु – विराटनगरस्थित नोवेल मेडिकल कलेजमा विभिन्न विद्यार्थी संगठनका कार्यकर्ताले तोडफोड गरेका छन् । अतिरिक्त शुल्कको बिषयमा विवाद हुँदा विद्यार्थीहरुले विद्यार्थी संगठन गुहारेका हुन् । १४ लाख ८५ हजार रुपैयाँ बुझाएर एमबीबीएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीसँग नोवेलले विभिन्न शीर्षकमा ४ लाखभन्दा बढी रकम असुल्न खोजिरहेको छ । एमबीबीएस प्रथम वर्षका विद्यार्थीको पक्षमा समर्थन जनाउन…