काठमाण्डु- काठमाण्डुको माइतीघर मण्डला, जहाँ राजनीतिक, सामाजिक, सांस्कृतिक विषयमा सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउन भेला, सभा, र्याली, प्रदर्शन, अनशन बस्ने जस्ता कार्यक्रम हुने गर्छ । तर, पछिल्लो एकसातादेखि आफूलाई कानुनसम्मत अंश दिलाइदिन माग गर्दै टीकाप्रसाद अधिकारी व्यक्तिगत माग राखेर अनशन बसिरहेका छन् । चितवनको भरतपुर महानगरपालिका ११ का अधिकारी आफूलाई भाइअंश दिलाइदिन माग गर्दै माइतीघर…