पाल्पामा मलामी सवार बस दुर्घटना, ७ जनाको मृत्यु

पाल्पा – बुटवलदेखि रिडी हिँडेको बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना भएको छ । शव बोकेर रिडीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा सात जनाभन्दा बढीको मृत्यु भएको स्थानीयले बताएका छन् तर यसबारे पुष्टि हुन बाँकी छ । आइतबार बिहान साढे १० बजेको समयमा लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो । बसमा करिव…