बुधबार तपाईँकाे दिन कस्ताे रहला ? हेर्नुहाेस् राशिफल

काठमाण्डु - १४ पुस २०७८, २९ डिसेम्बर, २०२१ बुधबार । सूर्योदय बिहान ६ः५५ मा भएकाे छ भने १७ः१६मा सूर्यास्त हुनेछ । बुधबारको दिन गृहस्थसम्बन्धी काम गर्नु राम्रो मानिन्छ । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : सामाजिक सेवा गर्नुभएको सेवाको आधारमा तपाईँलाई मानसम्मान मिल्नेछ । बुधबारको दिन देवालयमा गएर भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ ।…