मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा प्रकाश ढुङ्गाना निर्वाचित

चितवन – चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा प्रकाश ढुङ्गाना निर्वाचित भएका छन् । निकुञ्जको मुख्य कार्यालय रहेको कसरामा भएको भेलाले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । व्यवस्थापन समितिमा चितवन, नवलपरासी, मकवानपुर र पर्साका २२ उपभोक्ता समिति आवद्ध छन् । सबै उपभोक्ता समितिका अध्यक्ष स्वतः व्यवस्थापन समितिमा पदेन सदस्य रहन्छन् । उक्त उपभोक्ता…