काठमाण्डु – पूर्वडीआईजी रञ्जन कोइरालाले आफ्नी पत्नी गीता ढकालको हत्या अभियोगमा आफुलाई फसाइएको बताएका छन् । सुरुदेखिनै पत्नीको हत्या आफुले नगरेको दाबी गर्दै आएका कोइरालाले आफूलाई गीता ढकालका बुबा हरेराम ढकालले फसाएको बताएका हुन् । कोइरालाले एक टेलिभिजन कार्यक्रममा भने, ‘मलाई ठूलो डिजाइन गरेर फसाइएको छ । समय आएपछि यी सबै कुराको सत्य कुरा बाहिर…