काठमाडौं - सट्टेबाजका नाइके अमृत अग्रवालउर्फ नागराजले विश्वकप फुटबल र इन्डियन प्रियमिर लिग (आइपिएल) मा कुन टिमको हारजित हुन्छ भनि सट्टेबाजी खेलाई तेब्बर रकम दिन्छु भनी ३ करोड ठगी गरेको अभियोगमा उनलाई अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण विभाग पुल्चोक पठाइएको छ। यसअघि उनलाई महागनरीय अपराध अनुसन्धान महाशाखाले ठगी मुद्दामा १० असारमा पक्राउ गरेको थियो । सिफलका…