चितवन– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले धेरै वर्ष संघर्ष र राजनीति समस्या समाधानमा बिताएकाे बिताउँदै अबको दशक विकासको लागि एकताको दशकमा परिवर्तन गर्नुपर्ने बताएका छन्। भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा बनेको तरकारी तथा फलफूल बजारको अाइतबार उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले आफैले बनाएको संविधान छ, हामी आफैले बनाएको सरकार छ…