काठमाण्डु– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा घोषणा गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको २२औँ दिन प्रदेशसभामा सम्बोधन गर्दै उनले मुख्यमन्त्रीको पदबाट राजीनामा घोषणा गरेका हुन् । विश्वासको मत नपाउने निश्चित नबनेपछि यादवले राजीनामाको घोषणा गरेका हुन् । सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि आज विहान डाकिएको बैठकमा मुख्यमन्त्री यादव आफैं अनुपस्थित भएपछि…