काठमाण्डु– गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् । बैंकिङ कसूरमा संलग्न रहेको भन्दै बुधबार उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले ललितपुरको जावलाखेल पक्राउ गरेको हो । उनीमाथि प्रभु बैंकलाई हानी नोक्सानी पुर्याएको, विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप लागेको छ । ९८ करोड रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम…