सशस्त्र प्रहरीका २३ डीएसपीको सरुवा (सूची)

काठमाण्डु– सशस्त्र प्रहरी बलका २३ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले एक सूचना जारी गर्दै २३ डीएसपीको सरुवा भएको जानकारी दिएको हो । सरुवा सूची अनुसार हरिबहादुर गुरुङको हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखरामा सरुवा भएको छ । दिनेशबहादुर रायमाझीको एपीएफ इन्टेलिजेन्स ब्यूरोमा सरुवा भएको…