समाज
बोक्सी आरोपमा महिलालाई मलमूत्र खुवाइयो,झाँक्री पक्राउ

मोरङ – मोरङको बूढीगंगा गाउँपालिका–७ मा एक महिलामाथि बोक्सीको आरोपमा दुर्व्यहार गरिएको छ । बोक्सीको आरोपमा छिमेकी ५५ वर्षीय महिलालाई मलमूत्र खुवाएको आरोपमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी पक्राउ

बाँकेको नौबस्ता बाल सुधारगृहका बालबन्दीबीच फेरि विवाद

बाँके – बाँकेको नौबस्ता क्षेत्रीय कारागारमा सञ्चालित बालसुधार गृहमा बालबन्दीबीच फेरि विवाद सुरु भएको छ । डुडुवामा रहेको बालसुधार गृहबाट लगिएका १८ वर्षभन्दामाथिका बालबन्दीबीच शुक्ररबारदेखि विवाद सुरु भएको हो ।

एलपी ग्यासको मूल्य १ हजार ८९५ तिरेर बिल लिन उपभोक्तालाई संघको आग्रह

काठमाण्डु – नेपाल एलपी ग्यास उद्योग संघले ग्यास सिलिन्डर खरिद गर्दा तोकिएकोभन्दा बढी मूल्य नतिर्न उपभोक्तालाई आग्रह गरेको छ । संघका अध्यक्ष शिवप्रसाद घिमिरेले आज मंगलबार विज्ञप्ति जारी गर्दै नेपाल

हालसम्म १२ लाख ८८ हजार पशु लम्पी स्कीन संक्रमणबाट मुक्त भए : मन्त्री भुसाल

काठमाण्डु – कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले हालसम्म १२ लाख ८८ हजार ७५९ पशु लम्पी स्कीनबाट संक्रमण मुक्त भएको तथ्यांक सार्वजनिक गरेका छन् । बिहीवार प्रतिनिधिसभा बैठकमा बोल्दै

अप्राकृतिक मैथुन कसुरमा १९ वर्षीय युवकलाई साढे १२ वर्ष कैद

गलकोट – आठ वर्षीय एक बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा बागलुङको बडिगाड गाउँपालिका–७ का १९ वर्षीय इमानसिंह रानालाई १२ वर्ष छ महिना कैद भुक्तान गर्न जिल्ला अदालतले आदेश दिएको छ