समाज
निर्मला हत्या प्रकरण : स्थिति साम्य बनाउन खोजिदै

भीमदत्तनगर – भीमदत्तनगरमा जारी आन्दोलनले स्थिति उग्र बनेपछि स्थानीय प्रशासनको पहलमा शनिबार बिहान सर्वदलीय बैठक आह्वान गरिएको छ । बिहीबारदेखि आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा शुक्रबार एकको मृत्यु र

खहरे खाेलाकाे बाढीले पुल बगाउँदा पासाङल्हामु राजमार्ग अबरूद्ध

नुवाकोट– गेर्खु खोलाको बाढीले गेर्खु पुल बगाएको छ । आइतबार बिहान आएको बाढीले सडकसहित पुलको केही भाग बगाएको हो । अहिले पासाङल्हामु राजमार्गअन्तर्गत नुवाकोटको त्रिशूली-बेत्रावती खण्ड ठप्प भएको छ ।

बलात्कारीलाई फाँसी दिन माग : पेटीकोट लगाएर माइतीघरमा अर्धनग्न प्रदर्शन

काठमाडौं – राजधानीको माईतीघर मण्डलामा बलात्कारीलाई कडा सजायँ हुनुपर्ने माग गर्दै महिलाहरुले अर्धनग्न प्रदर्शन गरेका छन्। प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेर तीन जनालाई पक्राउ गरेको छ । पेटीकोट लगाएर प्रदर्शन गर्नेहरुमा

महिला अधिकारर्मी ,राज्यले महिलालाई ‘दोस्रो दर्जा’ को हैसियतमा राख्यो !

काठमाडौं-राज्यले महिलालाई ‘दोस्रो दर्जा’ को हैसियतमा राखेको भन्दै शुक्रबार राजधानीका महिलाहरुले माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेका छन् । भर्खरै प्रतिनिधिसभामा छलफलका लागि पेस भएको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन

सबै अदालतले फैसला वेबसाइटमा राख्रु पर्ने

काठमाडौं– अब सबै अदालतले वेबसाइटमा फैसला राख्नुपर्ने भएको छ। आजदेखि लागू भएको नयाँ मुलुकी ऐनको प्रावधानअनुसार प्रमाणीकरण भएका फैसलाहरु वेबसाइटमा राख्नुपर्ने हुन्छ। वेबसाइट नभएका अदालतहरुलाई तत्काल खोल्न सर्वोच्च अदालतले परिपत्र