समाज
छोरी जन्मने वित्तिकै आमालाई एक हजार भत्ता !

बैतडी- छोरी जन्माए वापत बैतडीका दोगडाकेदार गाउँपालिकाका दुई सय बढी आमाले प्रोत्साहन भत्ता पाएका छन् । गाउँपालिकाभित्र गत आर्थिक वर्षको अवधिमा छोरी जन्माएका २ सय १२ आमालाई प्रोत्साहनस्वरुप एक÷एक हजारका

महाकाली नदीले तटबन्ध भत्कायो

काठमाडौं –  कन्चनपुर महाकाली नदीमा तटबन्ध भत्किएको छ । पहाडी जिल्लामा बर्षा भएपछि महाकाली नदीको वहाव बढ्दै जाँदा तटबन्ध भत्किन शुरु गरेको छ । बर्षा निरन्तर रहे नदी गाउँपस्ने खतरा

भान्सेको तलब न्यायाधीशको खातामा

जनकपुरधाम – प्रत्येक न्यायाधीशले एक जना भान्से राख्न पाउँछन् तर यो अधिकारको दुरुपयोग भइरहेको पाइएको छ । अधिकांश न्यायाधीशले भान्सेमा आफ्ना जिल्लावासी वा विश्वासिलो व्यक्तिको नाम राखेर तलब भने आफैं

५ सय समिति,आयोग र बोर्ड विघटन गर्ने सरकारको तयारी

काठमाडौं – सरकारको एउटा निर्णयले देशभरका ५ सयभन्दा बढी विकास समिति खारेज हुने भएका छन् । २० असारमा बसेको मन्त्रिपरिषद् बैठकले विकास समिति ऐन २०१३ बमोजिम गठन भएका सबै विकास

गरीब परिचयपत्र वितरण शुरु

धनगढी – धनगढी उपमहानगरपालिकाले शुक्रबारदेखि सबै वडामा गरीब घर परिचयपत्र वितरण शुरु गरेको छ । उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उपमहानगरपालिका–१ शान्ति टोलकी गंगादेवी कोलीलाई रातो रङको (अति गरीब), मुक्तकमैया शिविरकी