कांग्रेस सह-महामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो

काठमाण्डु- नेपाली कांग्रेसका सह-महामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ। शिवाकोटीले सामाजिक सञ्जालमार्फत् आफूलाई साइबर ब्युरोमा उपस्थित हुन भनिएको जानकारी दिएका हुन्। भारतमा रहेका बेला दोलखाका एक साथीलाई सम्पर्क गरेर साइबर ब्युरोमा बोलाइएको सूचना आफूले पाएको उनले बताएका छन्। उनी अहिले काठमाण्डु फर्किंदै छन्। सरकारले आफूमाथि गरेको व्यवहारको कडा प्रतिवाद गर्ने चेतावनी दिँदै … Continue reading कांग्रेस सह-महामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो