कांग्रेस महाधिवेशनमा तामझाम नगरिने, उम्मेदवारले पनि डिजिटल प्रचार मात्रै गर्न पाउने

काठमाण्डु- नेपाली कांग्रेसले आसन्न १५औँ महाधिवेशनमा प्रचारप्रसारका नाममा कुनै तामझाम नगर्ने निर्णय गरेको छ। गत भदौ १० गते रसुवाको भोटेकोशी र पछिल्लो पटक गण्डक क्षेत्रको प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएको अवस्थामा महाधिवेशनलाई भड्किलो नबनाउने निर्णय कांग्रेसले गरेको हो । कांग्रेसका प्रवक्ता तथा १५औँ महाधिवेशन सूचना, सञ्चार तथा प्रविधि समिति संयोजक देवराज चालिसेले शुक्रबार … Continue reading कांग्रेस महाधिवेशनमा तामझाम नगरिने, उम्मेदवारले पनि डिजिटल प्रचार मात्रै गर्न पाउने