असई हत्याकाण्ड, फरार राज्यमन्त्रीलाई तत्काल पक्राउ गर्न उच्च अदालतको परमादेश

जनकपुर– उच्च अदालत जनकपुरले असई थमन विकको हत्याकाण्डमा मुछिएका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मासहितलाई तत्काल पक्राउ गर्न परमादेश जारी गरेको छ। उच्च अदालत जनकपुरका न्यायाधीश द्वय माधवप्रसाद पोखरेल र डा. रवि शर्मा अर्यालको संयु्क्त इजलासले राज्यमन्त्री शर्मासहित प्रदेशसभा सदस्य कौशलकुमार यादव, महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र लगायतका प्रतिवादीलाई पक्राउ गर्न परमादेश … Continue reading असई हत्याकाण्ड, फरार राज्यमन्त्रीलाई तत्काल पक्राउ गर्न उच्च अदालतको परमादेश