महान्यायाधिवक्ता कँडेलको तर्क, ‘दानबहादुर कार्कीले मुद्दा हाल्नुको साटो लड्डु बाँड्नुपर्ने हो
काठमाण्डु- महान्यायाधिवक्ता नारायणदत्त कँडेलले दानबहादुर कार्कीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट नहटाइएको तर्क गरेका छन् । उनले कार्कीलाई उक्त पदबाट हटाइएको नभएर प्रधानमन्त्रीको कार्यालयमा थप महत्त्वपूर्ण जिम्मेवारी दिइएको जिकिर गरेका छन्। बुधबार सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा कार्कीले दायर गरेको रिटमाथि सुनुवाइका क्रममा सरकारकोतर्फबाट बहस गर्दै उनले यस्तो जिकिर गरेका हुन्। … Continue reading महान्यायाधिवक्ता कँडेलको तर्क, ‘दानबहादुर कार्कीले मुद्दा हाल्नुको साटो लड्डु बाँड्नुपर्ने हो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed