दसैंको मुखमा लथालिङ्ग राष्ट्रिय ध्वजावाहक, आन्तरिक र अन्तराष्ट्रिय उडानका चार जहाज ग्राउन्डेड
काठमाण्डु- दसैंको मुखमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को उडान व्यवस्थापन लथालिङ्ग बनेको छ। निगमका एक वाइडबडी, एक न्यारोबडी र दुवै ट्विनअटर जहाज एकैपटक ग्राउन्डेड भएपछि अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानमा एकसाथ समस्या आएको हो । इटालीमा मर्मतका लागि पठाइएको वाइडबडी जहाज निर्धारित समयमै नेपाल फर्किन सकेको छैन। त्यस्तै, काठमाडौंमा रहेको न्यारोबडी जहाज पनि … Continue reading दसैंको मुखमा लथालिङ्ग राष्ट्रिय ध्वजावाहक, आन्तरिक र अन्तराष्ट्रिय उडानका चार जहाज ग्राउन्डेड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed