सेबोनको निष्कर्ष : दीपक भट्ट मुख्य दोषी, शेखर गोल्छासहित अन्यलाई कारबाही सिफारिस

काठमाण्डु – नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विवादित व्यवसायी दीपक भट्ट संलग्न धितोपत्र कारोबारमा गम्भीर अनियमितता भएको निष्कर्ष निकालेको छ। बोर्डद्वारा गठित अनुसन्धान समितिले भट्टलाई मुख्य दोषी ठहर गर्दै अन्य केही व्यक्तिहरूलाई समेत कारबाही गर्न सिफारिस गरेको छ। रुपेश केसीको नेतृत्वमा गठित छानबिन समितिले तयार पारेको सुपरीवेक्षण प्रतिवेदनमा भट्टसहित व्यवसायीहरू सन्दीप चाचान, शुभी अग्रवाल, ऋषिराज मोर … Continue reading सेबोनको निष्कर्ष : दीपक भट्ट मुख्य दोषी, शेखर गोल्छासहित अन्यलाई कारबाही सिफारिस