पूर्वमन्त्रीहरू पक्राउ गर्दा पूर्वमुख्यसचिव अर्याल भारततिर फरार, सीआईबीद्वारा खोजी तीव्र
काठमाण्डु – मलेसियामा कार्यरत नेपाली श्रमिकहरूसँग गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा खोजी भइरहेका तत्कालीन श्रम सचिव तथा पूर्वमुख्यसचिव एकनारायण अर्याल भारततिर फरार भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठगी प्रकरणमा २ पूर्वश्रममन्त्रीसहित ६ जना उच्चपदस्थ पूर्वप्रशासकहरूलाई पक्राउ गरेलगत्तै अर्याल भारत फरार भएका हुन् । … Continue reading पूर्वमन्त्रीहरू पक्राउ गर्दा पूर्वमुख्यसचिव अर्याल भारततिर फरार, सीआईबीद्वारा खोजी तीव्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed