खगेन्द्रका साथी गिरीबहादुर पनि गम्भीर विवादमा : साउदीका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरीका चाङ

काठमाण्डु- सरकारले साउदी अरेबियाका लागि नेपाली राजदूतमा सिफारिस गरेका गिरीबहादुर सुनारविरुद्ध संसदीय सुनुवाइ समितिमा परेका उजुरी र संकलन गरिएका प्रमाणहरूले उनको कूटनीतिक नियुक्तिमाथि गम्भीर प्रश्न उठाएका छन्। महिला हिंसा, विवाहेतर सम्बन्ध, डिपोर्टेसन (अध्यागमन निष्कासन) को दाबी, वित्तीय अनियमितता र राजनीतिक आबद्धताबारेका उजुरी परेपछि संसदीय सुनुवाइ समितिले विभिन्न सरकारी तथा कूटनीतिक निकायहरूबाट थप कागजात र प्रमाण … Continue reading खगेन्द्रका साथी गिरीबहादुर पनि गम्भीर विवादमा : साउदीका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरीका चाङ