गिरीबहादुरले भने, ‘१३ वर्षअघि प्रेम थियो, अहिले सम्बन्ध सकियो, कसैलाई हिंसा गरेको छैन, नाम फिर्ता लिन्न’

काठमाण्डु- साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारले आफूमाथि लागेका महिला हिंसा, चरित्र हत्या र अन्य आरोप अस्वीकार गर्दै राजदूतका लागि सिफारिस भएको नाम फिर्ता नलिने अडान लिएका छन्। बुधबार संसदीय विशेष सुनुवाइ समितिमा सांसदहरूको प्रश्नको जवाफ दिँदै सुनारले आफूसँग सम्बन्धित महिलासँग १३ वर्षअघि प्रेम सम्बन्ध रहेको र पछि सम्बन्ध बिग्रिएपछि फोनमा भनाभन भएको स्वीकार … Continue reading गिरीबहादुरले भने, ‘१३ वर्षअघि प्रेम थियो, अहिले सम्बन्ध सकियो, कसैलाई हिंसा गरेको छैन, नाम फिर्ता लिन्न’