जापानका लागि प्रस्तावित राजदूत थापाको नाम अस्वीकृत हुने करिब निश्चित

काठमाण्डु– संघीय संसद्को सार्वजनिक सुनुवाइ समितिले जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको नाम अस्वीकृत गर्ने करिब निश्चित भएको छ । त्यसबारे निर्णय लिन सोमबार अपराह्न सिंहदरबारमा समिति बैठक बोलाइएको छ । यसअघिको बैठकमा समितिले जापानको स्थायी आवासीय अनुममति (पीआर) त्यागेको विवरण उपलब्ध गराउन थापालाई भनेको थियो । तर, थापाले हालसम्म उक्त विवरण बुझाएका छैनन् … Continue reading जापानका लागि प्रस्तावित राजदूत थापाको नाम अस्वीकृत हुने करिब निश्चित