बाबुराम भट्टराई र कमल थापाले कानुन मन्त्रिको ट्वीटमा मागे राजिनामा


 सामाजिक सञ्जालमा व्यापक विरोध

काठमाडौं – नेपाल सरकारका कानुनमन्त्री शेरबहादुर तामाङ र मेडिकल कलेज सञ्चालक झापाका दुर्गा प्रसाईं विवादमा तानिएका छन् । सार्वजनिक कार्यक्रममा नेपाली महिला विद्यार्थीमाथि आपत्तिजनक आरोप लगाएपछि उनीहरु विवादमा आएका हुन् ।

केही दिनअघि राजधानीमा भएको विद्यार्थीहरुको सम्मान कार्यक्रममा कानुनमन्त्री तामाङले बंगलादेशमा डाक्टरको प्रमाणपत्र प्राप्त गर्न महिला विद्यार्थीहरुले आपत्तिजनक कार्य गर्नैपर्ने भनेर भारषण गरेका थिए । उनको सोही अभिव्यक्तिले नै उनलाई विवादमा ल्याएको हो ।

कानुनमन्त्री तामाङ र कलेज सञ्चालक प्रसाईंको यस्तो आपत्तिजनक भनाईं सार्वजनिक भएपछि विभिन्न राजनीतिक दल र व्यक्तिहरुले उनीहरुको चर्को विरोध गरिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले कानुनमन्त्री तमाङको राजीनामा मागेको छ । अभिव्यक्ति आपत्तिजनक र अमर्यादित भएको भन्दै पदबाट राजिनामा दिन माग गरेको हो ।

अध्यक्ष कमल थापाले एक ट्वीट गर्दै कारवाहीको माग गरेका छन् । थापाको ट्वीटमा भनिएको छ,

प्रतिक्रिया दिनुहोस
Advertisement