खगेन्द्रलाई रास्वपाको डण्डा- औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारका विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा उठेका गम्भीर प्रश्नप्रति ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका महामन्त्री विपिन आचार्यले एक विज्ञप्ति जारी गर्दै सांसद् सुनारको विवादास्पद विषयमा पार्टीको ध्यानाकर्षण भएको जनाएका हुन् । सुनारमाथि महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की … Continue reading खगेन्द्रलाई रास्वपाको डण्डा- औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed