खगेन्द्र सुनारलाई सुदन किरातीको सुझाव, ‘राजीनामा दिएर छानबिनमा सघाउनुस्’
काठमाण्डु- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता एवम् पूर्वसांसद सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई पदबाट राजीनामा दिएर आफूमाथि उठेका प्रश्नको निष्पक्ष छानबिनमा सहयोग गर्न आग्रह गरेका छन्। किरातीले सांसद पद सत्ता र ओहोदाको साधन मात्र नभई नागरिकको भरोसा र सार्वजनिक नैतिकताको सर्वोच्च मानकसमेत भएको उल्लेख गरेका छन्। उनले अनुहार परिवर्तन हुँदैमा … Continue reading खगेन्द्र सुनारलाई सुदन किरातीको सुझाव, ‘राजीनामा दिएर छानबिनमा सघाउनुस्’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed