गम्भीर विवादमा रास्वपा सांसद खगेन्द्र सुनार, बाहिरियो महिलामाथि दुर्व्यवहार र ब्ल्याकमेलिङको अडियो
काठमाण्डु– पछिल्लो समय प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि विभिन्न आरोप लगाएर चर्चामा आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार गम्भीर विवादमा परेका छन्। उनलेे बागमती प्रदेशकी एकजना महिला सांसदमाथि अश्लील गालीगलौज र धम्की दिएको अडियो जनआस्था अनलाइनले सोमबार सार्वजनिक गरेको छ। जुन अडियोमा उनलेे ती महिला सांसदलाई अनेकन आर्थिक दबाब दिँदै निजी जेसुकै गरिदिने … Continue reading गम्भीर विवादमा रास्वपा सांसद खगेन्द्र सुनार, बाहिरियो महिलामाथि दुर्व्यवहार र ब्ल्याकमेलिङको अडियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed