केपीले गगनलाई गुण्डुमा सोधे, ‘१८ करोडको डिल भएकै हो ?’
काठमाण्डु– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाबीच मंगलबार साँझ करिब एक घण्टा भेटवार्ता भएको छ। दुई नेताबीच मधेस प्रदेशमा सरकार गठन र पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको बताइएको छ। तर भेटवार्ताका क्रममा कांग्रेसको आधिकारिकता विवादसँग जोडिएर सार्वजनिक भएको १८ करोड रुपैयाँको डिलसम्बन्धी बयानबारे पनि ओलीले थापासँग चासो राखेका थिए। … Continue reading केपीले गगनलाई गुण्डुमा सोधे, ‘१८ करोडको डिल भएकै हो ?’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed