निर्वाचन आयोगबाट चाँडै बाहिरिए ओली, भने- हाम्रो त्यही लेभलको नेता बैठकमा हुनुहुन्छ
काठमाण्डु- निर्वाचन आयोगले बोलाएको शीर्ष नेताहरूसहितको बैठकमा सहभागी हुन पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चाँडै बाहिरिएका छन्। स्थानीय तह र प्रदेश निर्वाचनका विषयमा छलफल गर्न आयोगले बोलाएको बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेता सहभागी छन्। बैठकबाट बाहिरिने … Continue reading निर्वाचन आयोगबाट चाँडै बाहिरिए ओली, भने- हाम्रो त्यही लेभलको नेता बैठकमा हुनुहुन्छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed