स्थानीय तहमा मनपरी, कर्मचारी रिझाउन तलब वृद्धि


काठमाडौं – स्थानीय तहका जनप्रतिनिधिले गैरकानुनी रुपमा कर्मचारीको तलब वृद्धि गरेका छन्। ललितपुर महानगरपालिका, धरान उपमहानगरपालिका, टीकापुर नगरपालिका तथा बैतडी र कञ्चनपुर जिल्लाका नगरपालिकाले कर्मचारी रिझाउन तलब स्केल र तह वृद्धि गरेका छन्।

विद्यमान कानुनअनुसार जनप्रतिनिधिलाई कर्मचारीको तलब र तह बढाउने अधिकार छैन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुपनारायण भट्टराईले कर्मचारीको सेवासुविधा बढाउने नगरपालिकाको सेवासुविधा बढाउने नगरपालिकाको निर्णय गैरकानुनी भएको बताए। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement