मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा
काठमाण्डु – विश्वासको मत नपाउने सम्भावना देखेपछि मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन् । दुई गठबन्धन दल एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले समर्थन फिर्ता लिएपछि विश्वासको मत पाउने सम्भावना नरहेपछि मुख्यमन्त्री यादवले शनिबार राजीनामा दिएका हुन् । प्रदेशसभाको शनिबार बसेको बैठकमा मुख्यमन्त्री यादवले आफ्नो मन्त्वय राख्दै पदबाट राजीनामा दिएका हुन् ।प्रदेशसभाको दोस्रो कार्यकालमा … Continue reading मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed