ममता काफ्ले हत्या प्रकरणमा नरेश भट्ट तीनवटै अभियोगमा दोषी ठहर
काठमाण्डु-अमेरिकाको भर्जिनियास्थित अदालतको जुरीले नेपाली नर्स ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्टलाई तीनवटै अभियोगमा दोषी ठहर गरेको छ। मंगलबार (नोभेम्बर १०) जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र मृत शरीरको अपमान गरेको अभियोगमा दोषी ठहर गरेको हो। करिब दुई वर्षदेखि चर्चामा रहेको यस प्रकरणमा झन्डै ६ हप्ता लामो सुनुवाइपछि जुरीले यस्तो फैसला … Continue reading ममता काफ्ले हत्या प्रकरणमा नरेश भट्ट तीनवटै अभियोगमा दोषी ठहर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed