भारतीय विदेश सचिवको यात्रा : रास्वपा र कांग्रेसबाहेक अरू दल प्राथमिकतामा परेनन्
काठमाण्डु- यस पटक भारतीय विदेश सचिव विक्रम मिस्रीको दुईदिने नेपाल भ्रमण विगतकाभन्दा केही फरक देखिएको छ। नेपालका प्रधानमन्त्री, मन्त्री र उच्च सरकारी अधिकारीहरूसँग भेट गरेका उनले राजनीतिक तहमा भने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाहेक अन्यलाई वास्ता गरेनन्। बुधबार र बिहीबार दुई दिन भएको भ्रमणका क्रममा मिस्रीले प्रधानमन्त्री वालेन्द्र शाह, परराष्ट्रमन्त्री … Continue reading भारतीय विदेश सचिवको यात्रा : रास्वपा र कांग्रेसबाहेक अरू दल प्राथमिकतामा परेनन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed