दानबहादुर कार्की आईजीपीबाट हटाइए, प्रहरीको नयाँ नेतृत्वमा मनोज केसी
काठमाण्डु- सरकारले एआईजीपी मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । आईजीपीबाट हटाइएका दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको बिशेष सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि यस बैठकले गरेको छ। सरकारले लगातार दोस्रो दिन मन्त्रिपरिषद् बैठक बोलाएर कार्कीलाई हटाउने निर्णय गरेको हो। बुधबार दिउँसो … Continue reading दानबहादुर कार्की आईजीपीबाट हटाइए, प्रहरीको नयाँ नेतृत्वमा मनोज केसी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed