तीन पटक समय थपेर मध्यराति सकियो कांग्रेसमा मतदान, सभापतिको परिणामपछि अन्य पदको मतगणना गरिने
काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको मतदान मध्यराति पौने ११ बजे सम्पन्न भएको छ । तोकिएको भन्दा लामो समयसम्म मतदान प्रक्रिया जारी रहेपछि तीन पटकसम्म समय थपेर मतदान सकिएको हो । ढिलो मतदान सकिँदा सभापति पदको मतगणना पनि प्रभावित भएको छ । निर्वाचन समितिका अनुसार महाधिवेशनमा ७ हजार ३९ जना … Continue reading तीन पटक समय थपेर मध्यराति सकियो कांग्रेसमा मतदान, सभापतिको परिणामपछि अन्य पदको मतगणना गरिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed