सुदूरपश्चिमको बलिङसामु यसरी धरासायी भयो जनकपुर (तस्बिरहरू)
काठमाण्डु – सुदूरपश्चिम रोयल्सको कसिलो बलिङसामु जनकपुर बोल्ट्स ५० रनमै धराशायी भएको छ। १२१ रनको लक्ष्य पछ्याइरहेको जनकपुरले १०.५ ओभरमा पाँच विकेट गुमाउँदै ४६ रन मात्र जोड्यो। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा ओपनर त्रित राज दासले सर्वाधिक २१ रन बनाए। उनले २९ बलमा एक छक्का प्रहार गरे। दासलाई आरिफ शेख र विकेटकिपर विनोद भण्डारीले … Continue reading सुदूरपश्चिमको बलिङसामु यसरी धरासायी भयो जनकपुर (तस्बिरहरू)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed