दीपा दाहालको स्पष्टीकरण : पत्रकार पक्राउमा प्रधानमन्त्री कार्यालयको संलग्नता छैन

काठमाण्डु- सञ्चारगृहबाट पत्रकार पक्राउ गरिएको घटनामा प्रधानमन्त्री, प्रधानमन्त्रीको सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कुनै संलग्नता नरहेको स्पष्ट पारिएको छ। प्रधानमन्त्री कार्यालयको तर्फबाट प्रेस सल्लाहकार दीपा दाहालले सार्वजनिक गरिएको स्पष्टीकरणमा घटनाबारे पूर्वजानकारीसमेत नभएको उल्लेख गरेकी छन्। स्पष्टीकरणमा उनले भनेकी छन्, ‘पत्रकार पक्राउ परेको घटनाप्रति सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको … Continue reading दीपा दाहालको स्पष्टीकरण : पत्रकार पक्राउमा प्रधानमन्त्री कार्यालयको संलग्नता छैन