एकै दिन पत्रकारमाथि धमाधम प्रहरीको धरपकड, समाचारको विषयमा साइबर कानुन लगाउने प्रयास
काठमाण्डु- नेपाल प्रहरीले शुक्रबार एकै दिन विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई पक्राउ गर्ने, कार्यालयमै पुगेर नियन्त्रणमा लिने र प्रहरी कार्यालयमा उपस्थित हुन फोन गर्ने क्रम तीव्र पारेको छ। नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराल पक्राउ परिसकेका छन्। उता नयाँ पत्रिकाका संवाददाता नवराज मैनालीलाई लैजान प्रहरी टोली कार्यालयमै पुगेको छ। … Continue reading एकै दिन पत्रकारमाथि धमाधम प्रहरीको धरपकड, समाचारको विषयमा साइबर कानुन लगाउने प्रयास
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed