महाधिवेशन लम्बिएपछि बढ्यो दैनिक ५० लाख खर्च

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भरतपुरमा जारी प्रथम महाधिवेशन लम्बिएको छ । महाधिवेशनको उद्घाटन सत्रपछि कार्यतालिका पटकपटक प्रभावित हुँदा महाधिवेशन लम्बिएको हो । आइतबार सुरु भएको महाधिवेशन मंगलबार सम्पन्न गर्ने तयारी थियो । तर प्रतिनिधि छनोटसहित प्राविधिक कारणले सोमबार बन्द सत्र नै भएन । बन्द सत्र ढिलो गरी मंगलबार दिउँसोमात्र सुरु भयो । … Continue reading महाधिवेशन लम्बिएपछि बढ्यो दैनिक ५० लाख खर्च