काठमाडौं – स्वास्थ्य सेवाका एघारौं तहका कर्मचारीसहितका सहसचिवकले सोमबारदेखि समायोजन पत्र पाउने भएका छन्। सरकारले ६६३ सहसचिवको समायोजन गर्ने निर्णय गरेको थियो।
ती मध्ये प्राविधिक १ सय २ सहसचिवको प्रदेश र प्रदेश अन्तरगतका कार्यालयमा समायोज गरिएको छ। ५६ सचिवले माधमै समायोजन पत्र पाइसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालायका सचिव दिनेशकुमार थपलियाले बताए। यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
प्रतिक्रिया