काठमाडौं- सुन्धारास्थित गुलाब मिष्ठान्न आगलागी भएको छ । अहिले दमकलले आगो निभाउने कार्य जारी रहेको प्रहरीले जनाएका छन् ।
आगो कसरी लाग्यो भन्ने विषयमा केही जानकारी प्राप्त भएको छैन । प्रहरीले त्यस क्षेत्रमा कसैलाई जान दिएको छैन। सुन्धारा क्षेत्रमा सवारी जाम भएको छ ।
थप विवरण आउन बाँकी छ ।





प्रतिक्रिया