Tag: hot

जावलाखेलको खेल मैदानमा बम भेटियो

कठमाडौं – ललितपुरको जावलाखेलस्थित खेल मैदान नजिकै बम भेटिएको छ । मंगलबार बिहान ७ बजे खेल मैदान अगाडी होटलको सटरमा भेटिएको उक्त बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ

पहिरोमा थुनिएका ५१ जनालाई सेनाको हेलिकोप्टरद्वारा उद्दार

संखुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–५ को पेपुवामा सातादेखि पहिरोमा थुनिएका ५१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । नेपाली सेनाको एमआई १७ हेलिकप्टरले उनीहरुलाई पेपुवाबाट गाउँपालिकाको केन्द्रमा सारिएको हो । पहिरोले

भारतका विदेशमन्त्री एस जयशंकर भाजपा प्रवेश

एजेन्सी – भारतका विदेशमन्त्री एस जयशंकर सोमबार औपचारिक रूपमा भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका छन् । द हिन्दुस्तान टाइम्सका अनुसार पार्टीका कार्यकारी अध्यक्ष जेपी नड्डाको उपस्थितिमा उनी पार्लियामेन्ट

संसदमा पुग्यो ‘गलबन्दी’ विवाद, मिन विश्वकर्माले दिए प्रकाशलाई दह्रो साथ

काठमाडौं – गायक प्रकाश सपुतको चर्चित गीत ‘गलबन्दी च्यातियो तिमिले तानेर’ विवादले संसदमा प्रवेश पाएको छ । नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले प्रकाश सपुत र शान्ति सिंह परियारमाथि जातीय भेदभावको

पाँच वर्षपछि बढ्यो प्रहरीको रासनभत्ता

काठमाडौं – नेपाल प्रहरीको रासनभत्ता बढ्ने भएको छ । पाँच वर्षपछि सरकारले साउन १ गते देखि लागू हुने गरी  रासनभत्ता बढाएको हो । सरकारले आगामी वर्षका लागि प्रहरीको रासनभत्तामा ४

Advertisement