Tag: hot

बालुवाटार पुगेर सचिन तेन्दुल्करले प्रधानमन्त्रीलाई भेटे

काठमाडौं – विश्व क्रिकेटका एक महान् हस्ती सचिन तेन्दुल्करले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । शुक्रबार बेलुका नेपाल आएका तेन्दुल्करले आइतवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर

प्रहरी नियन्त्रणमा रहेका सैनिक जवान कँडेलको मृत्यु

चितवन – प्रहरी नियन्त्रणमा रहेका एक सैनिक जवानको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–५ मुग्लिन घर भएका नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा कार्यरत सेनाका जवान २८ वर्षीय राम कँडेलको शुक्रबार

जन्मकैदको सजाय काटिरहेका धामी भीमफेदी कारागारबाट फरार

मकावनपुर– भीमफेदी कारागारबाट गएराति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका एक कैदी फरार भएका छन् । कारागार प्रशासनका अनुसार ३० वर्षका कुलदीपराज धामी फरार भएका हुन् । कारागारका प्रमुख जेलर

बेनिघाटमा ग्यास बुलेट पल्टियो, पृथ्वी राजमार्ग अवरुद्ध

धादिङ – धादिङको बेनिघाटमा भारतीय ग्यास बुलेट पल्टिएको छ । वीरगन्जबाट काठमाडौं आउँदै गरेको पीआर ०६ जिडी १११३ नम्बरको ग्यास बोकेको उक्त बुलेट गाडी सडक छेउमा पल्टिएपछि पृथ्वी राजमार्गमा आइतबार

निर्मल पुर्जाले पाए ७ लाख पुरस्कारसहित ‘नविल हिरो’ उपाधि

काठमाडौं – विश्व कीर्तिमानी आरोही निर्मल पुर्जालाई नविल बैंकले ‘नविल हिरो’ को उपाधिबाट सम्मान गरेको छ । सबैभन्दा छोटो समय (७ महिना)मा ८ हजार मिटर अग्ला विश्वका १४ वटा हिमाल

Advertisement