Tag: #ht

विप्लव नेकपाको आर्थिक अभियान सुरु : भगौडाहरुसँग सतर्क रहन आग्रह

काठमाडौं – प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पाँच महिने आर्थिक अभियान सुरु गरेको छ । शनिबार पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एक विज्ञप्ति जारी गर्दै पार्टीले पाँच महिनासम्म सञ्चालन

Advertisement