भ्रष्टाचार गर्दिनँ भनेर ठूलो स्वरमा भाषण गर्नेहरु नै भ्रष्टाचारीः प्रधानमन्त्री ओली


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिनँ भनेर ठूलो स्वरमा भाषण गर्नेहरुले नै भ्रष्टाचार गरेको बताएका छन् ।

अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वरा संयुक्त रुपमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement