आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द

काठमाण्डु - आवश्यक मर्मत सम्भारका लागि हेटौँडा–काठमाण्डु जोड्ने कान्ति राजमार्ग दुई महिनासम्मका लागि बन्द रहने भएको छ । राजमार्ग सडक योजना ललितपुरका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने काम भइरहेकाले सडक बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि शनिबारदेखि ६० दिनसम्म बिहान ११ बजेदेखि बेलुका ५…